देश/प्रदेश « Khabarhub

आजपनि किटानाशक औषधि सार्वजनिक स्थलमा छर्किदै महानगर

काठमाडौं - सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाडौं महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरेको महानगरले जनाएको छ । तीनवटामध्ये एउटा बबरमहल, बानेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल,लाजिम्पाट र पानीपोखरीहुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको…