देश/प्रदेश Archives | Page 1830 of 2048 | Khabarhub Khabarhub

मंगलबार काठमाडौंका यी स्थानमा ७ घण्टा बत्ती जाने

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले मंगलबार (भोलि) काठमाडौंका केही स्थानमा ७ घण्टासम्म बत्ति जाने जानकारी दिएको छ । चक्रपथ विस्तारका लागि रुख कटान गर्नुपर्ने हुँदा महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइनमा विहान ९ बजेबाट ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको हो । ओम फिडरबाट वितरीत लाइन सट डाउन हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो…