देश/प्रदेश Archives | Page 1831 of 1992 | Khabarhub Khabarhub

लाप्राकको एकीकृत बस्ती निर्माणबाट हात झिकेका छैनौँ : अध्यक्ष पन्त

गोरखा- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताएका छन् । सदरमुकाममा शनिबार पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष पन्तले गुप्सीपाखामा निर्माणाधीन एकीकृत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगिसकेको भन्दै अबको दुई महिनाभित्र निर्माणको काम सम्पन्न हुने बताए । “लाप्राकको गुप्सीपाखामा एनआरएनएले निर्माण अघि…