देश/प्रदेश Archives | Page 184 of 2071 | Khabarhub Khabarhub

रौतहटको राजपुर-६ मा कांग्रेसका आलम विजयी

काठमाडौँ - रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएको निर्वाचन आयोगले जनाएको छ। आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले चार सय ६३ मत प्राप्त गरेका छन्। एमालेका मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत…