Live on
Your Voice, Your Power
रौतहट- रौतहटको गढीमाई नगरपालिकाबाट बन्दुकसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रौतहटको टोलीले गढीमाई– ६ धर्मपुरको बागमती नदी किनारबाट सोमबार राति सर्लाहीको धनकौल गाउँपालिका–६ घर भएका २१ वर्षीय राजेश राम महरा र २६ वर्षीय जयनारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान…