देश/प्रदेश « Khabarhub

काठमाडौंमा मेकानिकल पार्किङ बनाउन प्रस्ताव

काठमाडौं– अव्यवस्थित सवारी पार्किङले काठमाडौंमा बढाएको यातायात आवागमन असहजता र प्रदुषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौंमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन् । थोरै…