Live on
Your Voice, Your Power
मलङ्गवा– सर्लाहीको विष्णु गाउँपालिका–५ फेन्हरा स्थित कुलोको पानीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । फुलपरासी फेन्हारा कच्ची सडकखण्डको दायाँपट्टिको कुलोमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत बझाह–३ मुराहाडी निवासी ४० वर्षीय सुख्ला भन्ने सिकिन्द्र माझीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्याल सर्लाहीका अनुसार मंगलबार विहान कुलोमा डुवेको अवस्थामा…