Live on
Your Voice, Your Power
काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभर निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे अनुगमन र आवश्यक समन्वयको काम थालिएको जनाएका छन् । गत साता बसेको मन्त्रिपरिषद् बैठकले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड स्विकृत गर्दै सहरी विकास राज्यमन्त्री मानन्धर र स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई अनुगमन तथा सहजिकरणको जिम्मेवारी दिएको थियो । सहरी विकास मन्त्रालयका तर्फबाट पनि आज मन्त्रीस्तरिय…