Live on
Your Voice, Your Power
रुपन्देही- डेंगुको संक्रमणबाट रुपन्देहीको सैनामैनामा एक महिलाको ज्यान गएको छ । सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए पनि सुधार नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जिल्लामा डेंगुको संक्रमणबाट दुई…