देश/प्रदेश Archives | Page 1855 of 2047 | Khabarhub Khabarhub

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न भूतपूर्व ब्रिटिश गोर्खाहरूको माग

काठमाडौं– भूतपूर्व ब्रिटिश गोर्खाहरूले ब्रुनाईको "गोर्खा रिजर्भ युनिट" र "सिङ्गापुर प्रहरी"मा नेपाली युवाहरूको नियुक्ति र व्यवस्थापनमा बेलायत सरकारको भूमिका अन्त्य गर्न माग गरेका छन् । भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले गोर्खासम्बन्धी "काठमाडौं घोषणापत्र" जारी गर्दै यस्तो माग गरेको हो । उक्त घोषणापत्रमा सिंगापुर र ब्रुनाईसँग गोर्खा भर्तीबारे नेपाल आफैँले छुट्टै सम्झौता गर्नुपर्ने माग…