देश/प्रदेश « Khabarhub

चोत्लुङ पार्क : गुराँसे पाखामा फुलेको रैथाने फूल

तेह्रथुम – गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौर । रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरू। बाहाँ, सिकुवा, आँगन । बिना कङ्क्रिड ढुङ्गैढुङ्गा जोडेर बनाइएका फलैंचा र सिँढीमार्ग । मुन्धुममा वर्णन गरिए झै उभ्याइएका अग्लाअग्ला ढुङ्गाका स्तम्भ । सिङ्जाङ्गो (धसिङ्गरे), फुन्जिङ्बा (पैंयू), तेरुलासे (केरा), लिरुसिङ् फा (मलिबाँस) जस्ता हुर्किरहेका मुन्धुममा वर्णित वनस्पतिहरूले तेह्रथुमको पर्यटकीय…