देश/प्रदेश « Khabarhub

सार्क सचिवालय परिसरमा प्रधानमन्त्रीले रोपे रूद्राक्षको विरूवा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताएका छन् । काठमाडौंमा रहेको सार्क सचिवालयको भ्रमण गर्दै ओलीले १९औं शिखर सम्मेलन चाँडो आयोजना हुने विश्वास व्यक्त गरे । सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उल्लेख गर्दै उनले १९औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति…