देश/प्रदेश Archives | Page 1866 of 1990 | Khabarhub Khabarhub

आजबाट काठमाडौंका सडकमा विद्युतीय बस

काठमाडौं– काठमाडौं उपत्यकामा आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आउने भएको छ । नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको विद्युतीय बसको आज दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले उद्घाटन गर्नेछन् । विद्युतीय बस सेवाको उद्घाटनको कार्यक्रम दिउँसो १२ बजे नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको आयोजक सुन्दर यातायात प्रालिले जनाएको छ । चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत…