Live on
Your Voice, Your Power
रौतहट– तीन महिना देखि तलब नपाएपछि बागमति सिंचाई आयोजना सर्लाहीमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । सो आयोजनामा कार्यरत २ सय ५५ जना ज्यालादारी कर्मचारी आन्दोलित भएका हुन् । आर्थिक वर्ष ०३५÷३६ सालमा सर्लाही र रौतहटको करिब ४६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याउने उदेश्यले सो आयोजना स्थापना भएको थियो । स्थापनाकाल देखि नै भर्ना…