देश/प्रदेश « Khabarhub

कोरोनाविरुद्ध लड्ने सार्क नेताको भिडियो कन्फरेन्समा सहभागी भएनन् इमरान खान

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध लड्न साझा रणनीति बनाउने भनेर सार्क सदस्य राष्ट्रका नेताहरुको भिडियो सम्मेलन (कन्फरेन्स)मा पाकिस्तानी प्रधानमन्त्री इमरान खान अनुपस्थित भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आह्वानमा सार्क सदस्य राष्ट्रका नेताहरुबीच आइतबार साँझ ५ः१५ बजेदेखि भिडियो सम्मेलन शुरु भएको थियो । भिडियो सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय…