Live on
Your Voice, Your Power
रुपन्देही- गत मङ्गलबार तिलोत्तमा नगरपालिका–१५ बिघा क्षेत्रमा रहेको गणेश पाण्डेको घरमा चोरी भयो । घरमा कोही नभएको मौका पारेर नगद २० हजारसहित गहना र अन्य सामानसमेत चोरले चोरेर लगे । प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यही माघ ५ गते बुटवलको झोलुङ्गेपुलस्थित सुरज नेपालीको शुभ रेसुङ्गा मोबाइल सेन्टरमा चोरी भयो । रातिको समयमा…