Live on
Your Voice, Your Power
तनहुँ– गोरखा भूकम्पबाट घर क्षति भई पुनःनिर्माणको सूचिमा परेका तनहुँका चार लाभग्राहीले किस्ता रकम फिर्ता गरेका छन् । घर पुनःनिर्माणका लागि पहिलो, दोस्रो र तेस्रो किस्ता लिएका चार लाभग्राहीले रकम फिर्ता गरेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ तनहुँले जनाएको छ । पहिलो किस्ता लिने तीन जना र तीनवटै किस्ता लिने एक गरी…