Live on
Your Voice, Your Power
काठमाडौ– राहदानी विभागले नेपालमा चल्तिमा रहेको राहदानीजस्तै देखिने कभर (खोल) बिक्री वितरण गर्न नपाइने बताएको छ । राहदानी विभाग नारायणहिटी काठमाडौँले आइतबार एक सूचना जारी गर्दै राहदानीजस्तै देखिने हरियो खोल बिक्री वितरणमा रोक लगाएको हो । ‘झट्ट हेर्दा साधारण राहदानीजस्तो देखिने राहदानीको खोल खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको हुँदा यस प्रकारको खोल बिक्री तथा खरिद नगर्नु…