Live on
Your Voice, Your Power
काठमाडौं- नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसीएसी) को एशिया तथा प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । विभिन्न १८ देशका ७६ जना अवैतनिक वाणिज्यदूतहरु सहभागी सो सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने, वातावरणीय प्रदूषण घटाउने, विश्वमा शान्ति स्थापनाका लागि पहल गर्ने तथा विभिन्न देशका सांस्कृतिक एवं पर्यटकीय आदानप्रदान गर्नेजस्ता विषयमा छलफल…