देश/प्रदेश « Khabarhub

बसमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका युवक सार्वजनिक

काठमाडौं- सार्वजनिक बसमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्की भन्ने रबिन रुचाल छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट सार्कीलाई नियन्त्रणमा लिएको थियो। सार्कीको च्याटहरु, फेसबुक पोष्ट र म्यासेजहरुको अनुसन्धान गर्दा उनले नै बसमा अश्लील…