देश/प्रदेश « Khabarhub

उपप्रधानमन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रुपन्देहीका लागि उडेको मन्त्री पोखरेल सवार हेलिकोप्टर मौसममा खराबी आएपछि पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको हो । पाल्पाका सहायक सीडीओ लक्ष्मण घिमिरले अपराह्न ५ः३० बजे नेपाली सेनाको हेलिकोप्टर तानसेनमा अवतरण भएको जनाए । मौसममा सुधार नभएपछि मन्त्री…