देश/प्रदेश « Khabarhub

सुदूपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै

बैतडी– आज (मंगलबार) पुस १५, सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । पुस १५ को रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । उनले भने, 'रातभरि दन्त्यकथा, कहानी (स्थानीय भाषामा…