देश/प्रदेश « Khabarhub

नख्खु कारागारका ३ सय ९३ कैदीबन्दी मानसिक रोगको शिकार

काठमाडौं- ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् । समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५ सय ४७ कैदीबन्दीमध्ये ३ सय ९३ जना मानसिक रोगको बिरामी रहेका कारागारले जानकारी दिएको छ । लामो समय कारागारमा रहँदै जाँदा उनीहरुको मनोविज्ञान बिग्रेर यी कैदीबन्दीहरु मानसिक रोगको शिकार…