Live on
Your Voice, Your Power
कैलाली – कैलालीको जानकी गाउँपालिका–९ कटासेमा वर्षासँगै मंगलबार परेको चट्याङ लागेर १५ भेडा मरेका छन् । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाहरु मरेको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ । जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा…