देश/प्रदेश « Khabarhub

घुससहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उच्च अदालत जनकपुरको राजविराज इजलाशको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाका लागि आवश्यक पर्ने कागजात उपलब्ध गराइदिने बहानामा लिएको ५ लाख घुससहित अख्तियारले मण्डललाई पक्राउ गरेको थियो । घुस…