देश/प्रदेश « Khabarhub

प्रदेश–५ मा यातायात व्यवस्था अनुगमन गर्न समिति गठन

बुटवल– चाडपर्वको समयमा यात्रुहरुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले प्रदेश–५ मा सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा बुधबार भएको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी एवं मन्त्रालयका सहसचिवको…