Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार बिहान लमजुङ कन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । बिहान ९ बजेर ३५ मिनेटमा लमजुङको नौथरनजिकै केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा…