Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहर निर्माणको अभियानमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रे पनि काठमाडौंलाई धुलो मुक्त पार्न गरिएको एक प्रयास रहेको बताए । त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा…