Live on
Your Voice, Your Power
जुम्ला– आगलागी भएको घर परिवारका लागि जुम्लामा राहत सङ्कलन शुरु भएको छ । जुम्ला चन्दननाथ नगरपालिका–२ का गोविन्द भण्डारीको आगलागीबाट रु दुई करोड बराबरको घर जलेर नष्ट भएको थियो । घरको बीमासमेत नभएका कारण धेरै ठूलो क्षति व्यहोरेकाले अहिले घर धनी भण्डारी राहत माग्दै सरोकारवाला निकायसँग अपिल गरिरहेका छन् । भण्डारीको घरको ठूलो क्षति भएको…