देश/प्रदेश Archives | Page 1961 of 1987 | Khabarhub Khabarhub

बढी भाडा लिने ३१ ट्याक्सीलाई कारबाही

कास्की– ट्राफिक प्रहरीले मिटरमा जान नमान्ने ट्याक्सीलाई निगरानी गरेर कारबाही थालेको छ । पोखरामा ट्याक्सी चालकले मनपरी भाडा लिएको भन्ने गुनासो यात्रुबाट बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सादा पोशाकका प्रहरी खटाएर कारवाही अगाडि बढाएको हो । पोखराका विभिन्न स्थानबाट बुधबार ३१ ट्याक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख मुरारी मिश्रले जानकारी दिए । “पर्यटकीय शहर…