देश/प्रदेश « Khabarhub

बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

चितवन– बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ना ६ ख ७६८७ नंको बसले आज बिहान २: ४० बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारीलाई ठक्कर दिई भागेको बसलाई…