देश/प्रदेश « Khabarhub

उमेरबारे चिन्ता नलिइ जीवन जिउन शताब्दी पुरुष सत्यमोहनको सुझाव

काठमाडौं–एक सय वर्ष टेकेका वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले उमेरले आफूभन्दा दश, बाह्र वर्ष कम उमेरहरुलाई चिन्ता नलिन सुझाव दिएका छन् । ललितपुर महानगरपालिका, ज्येष्ठ नागरिक समाज लगायतले ललितपुरमा आयोजना गरेको जेष्ठ नागरिक अभिन्नदन कार्यक्रममा उनले सन्तोषी हुन आग्रह गरे । ‘छोराले हेरेनन् , बुहारीले हेननन् , भत्ता बढेन नभन्नुस्, उनले भने, ‘शान्त…