देश/प्रदेश « Khabarhub

कपिलवस्तुमा वडाध्यक्षका लागि १२ जनाको उम्मेदवारी

कपिलवस्तु - आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लाको शिवराज नगरपालिका–१० लालपुरमा उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अदालत मनिहार, नेपाली काङ्ग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर…