देश/प्रदेश « Khabarhub

यातायात मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ह्वील लक !

काठमाडौं– सहरी तथा राजमार्ग क्षेत्रको सडक व्यवस्थापनसँगै यातायातसँग सम्बन्धित नियम कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो । तर, सोही मन्त्रालयको नेतृत्व गर्ने मन्त्री रघुबीर महासेठ चढ्ने गाडी भने सवारी नियम उल्लंघन गरेको भन्दै कारबाहीमा परेको छ । सडकमा जथाभावी पार्किङ गरेर राखिएको मन्त्री महासेठको बा २ झ ४८६२ नम्बरको गाडी ट्राफिक…