देश/प्रदेश « Khabarhub

असोज अन्तिम साताबाट सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने

हेटौंडा– प्रदेश नम्बर ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम साताबाट अनलाइन आवेदन खुला गर्ने जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माण कार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि सञ्चालनमा रहेको बताइएको छ…