देश/प्रदेश « Khabarhub

गण्डकी प्रदेशसभामा सांसदका प्रश्नमा मन्त्रीले दिए जवाफ

कास्की- गण्डकी प्रदेशसभाको बैठकमा शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका छन् । आन्तिरक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशसभा सदस्यले बैठकमा राखेका जिज्ञासाको सरकारकोतर्फबाट जवाफ दिएका हुन् । आन्तिरक मामिला मन्त्री चुमानले गत साउन २० गते…