देश/प्रदेश « Khabarhub

चोरीमा संलग्न ४ जना पक्राउ

धादिङ- खनियावास गाउँपालिका-४ किङताङफेदीस्थित कस्मेटिक पसलबाट विभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने २२ वर्षीय केवल थापा मगर‚ १८ वर्षीय मिलन राना मगर‚ १८ वर्षीय मनिष थापा मगर र नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने बर्दिया घर भएका २२ वर्षीय राजकुमार चौधरी रहेका छन्…