देश/प्रदेश Archives | Page 1984 of 2055 | Khabarhub Khabarhub

इन्जिनियर र नायव सुब्बा २९ हजार घुससहित पक्राउ

बारा– बाराको पचरौता नगरपालिकाका २ जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिकाका इन्जिनिय रायप्रकाश सतरा र नायब सुब्बा बद्रीबहादुर थापा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हटौंडास्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घुससहित पक्राउ परेको हो । अख्तियारका अनुसार इन्जिनियर सतराले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भएको प्रतिवेदनमा हस्ताक्षर…