Live on
Your Voice, Your Power
भक्तपुर - सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित तौडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको डिपबोरिङको उद्घाटन गरिएको छ । स्थानीय दाता एवं व्यवसायीको रु १७ लाख र सरकारको रु १० लाखको लागतमा निर्माण भएको उक्त डिपबोरिङको शनिबार सांसद महेश बस्नेतले उद्घाटन गरेका हुन् । सांसद बस्नेतले तीन लाख लिटर क्षमताको पानीट्याङ्की निर्माण गरिने बताए । उनले…