देश/प्रदेश Archives | Page 1988 of 2055 | Khabarhub Khabarhub

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

गणेश खनाल अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्कमा भएको जीप दुर्घटनामा २* जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिर्खक आउदै गरेको लु १ ज १३२९ नम्वर जीप सन्धिखर्क नगरपालिका वाडनम्वर ७ को खाँचीखोलामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट जानाकारी दिए । दुर्घटनामा ५…