देश/प्रदेश « Khabarhub

ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

काठमाडौं- ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कुमारसिंह लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका लामालाई कारवाहीका लागि आइतबार जिल्ला अदालत काठमाडौँ पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । गत असार ९ गते काठमाडौँको कमलादीमा चेङ्गा तामाङ्लाई सुदीप भन्ने पोते लामासहित पाँच जनाको समूहले ज्यान मार्ने उद्देश्यले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका…