Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट ६ जना जुवाडे पक्राउ परेका छन् । स्थानीय कृष्ण कुमार लिम्बुका घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ओलखढुङ्गा घर भइ काठमाडौंको कलंकी बस्ने २५ वर्षीय कुष्ण कटुवालसहित ६ जना छन् । उनीहरुको साथबाट ७५ हजार १ सय ६० रुपैयाँ नगद र ३ बुक…