Live on
Your Voice, Your Power
रुपन्देही– बुटवलको नयाँगाउँमा सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बुटवल–३ गोलपार्कका ४५ वर्षीय गणेश अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नंको मोटरसाइकल नयाँगाउँको मिलनपार्क नजिक अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका अधिकारीको…