देश/प्रदेश « Khabarhub

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा विष्णुप्रसादले दिए उम्मेद्वारी

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको चुनावका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो। त्यसैगरी सो समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा…