देश/प्रदेश « Khabarhub

खोरमा पर्‍यो चितुवा

तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा परेको चितुवा । भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने सो चितुवालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा पठाइएको छ ।