Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) हरिप्रभा खड्कालाई हृदयघात (हर्ट अट्याक) भएपछि अस्पताल भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार खड्गीलाई बिहीबार साँझ हृदयघात भएको थियो । अहिले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले खड्गीको अवस्थामा सामान्य रहेको बताएका छन् । अस्पताल भर्ना भएकी खड्गीको एन्जिओग्राफी गरिएको र त्यसको रिपोर्ट…