देश/प्रदेश « Khabarhub

सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा डेंगुको संक्रमण, ४५ संक्रमित

कैलाली- मुलुकभर डेंगु संक्रमण बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि यसको संक्रमण बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेंगुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण निरीक्षक हेमराज जोशीले बाजुराबाहेक अन्य जिल्लामा गरी ४५ जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी कैलालीमा…