Live on
Your Voice, Your Power
तनहुँ- तनहुँका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ । पहिरोको जोखिममा रहेको जिल्लाका विभिन्न ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको हो । पहिरो नियन्त्रणबाट करीब ५० हेक्टर जमीन संरक्षण भएको कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी दिए। पहिरोको जोखिममा रहेका ती ठाउँमा संरक्षण गर्न…