देश/प्रदेश « Khabarhub

इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको अक्षयकोष स्थापना

काठमाडौं– इन्द्रजात्राका लागि अक्षय कोषको स्थापना गरिएको छ । विहीवार साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले अक्षय कोष स्थापना गरेको घोषणा गरेका हुन् । इन्द्रजात्रा सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७६ साल भदौ २० को बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ को स्थापना गर्ने निर्णय गरेको थियो । नेपालमा प्रशस्त…