देश/प्रदेश « Khabarhub

वृक्षरोपण वर्ष’मा चार करोड बिरुवा रोप्ने तयारी

काठमाडौं- यही असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा मुलुकभर वृक्षरोपणलाई उत्सवका रुपमा मनाउनुका साथै शनिबार नै ‘वृक्षरोपण वर्ष’को शुरुवात समेत गरिँदैछ । वन तथा भू–संरक्षण मन्त्रालयको पहलमा शनिबार काठमाडौँ कोटेश्वर–कलङ्की चक्रपथ खण्डमा एक साथ करीब तीन हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रियस्तरमा ‘वृक्षरोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदले…